खाद्यान्न आयातमा एक वर्षमा बाहिरियो झण्डै ३९ अर्ब, मकै मात्रै १४ अर्बको आयात

नेपालले एक वर्षको अवधिमा खाद्यान्न (धान, मकै, कोदो, गहुँ, जौ) आयातमा मात्रै अर्बौ रकम खर्चिएको छ । गएको आर्थिक बर्षमा नेपालले चीन, भारत लगायतका देशहरुबाट ३८ अर्ब ९२ करोड ८६ लाख ५१ हजार रुपैयाँको खाद्यान्न आयात गरेको हो । उत्पादन लागत अनुसार मूल्य नपाउँदा किसानहरुले उत्पादन गर्न छाडेका कारण कृषि प्रधान देश पनि अन्य देशसँग…