दीर्घकालसम्म उन्नत स्तरको बीमा सेवा प्रदान गर्ने आइजीआई प्रुडेन्सियलको प्रतिबद्धता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । बुधबारेदेखि आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्जर भई एकिकृत आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट कारोबार सुरु गरेको कम्पनीले यस्तो बताएको हो । अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय…