आवश्यक स्रोतको पूर्तिका लागि कुनै पनि नवीन वित्तीय स्रोतको मोडललाई स्वागत गर्छौं : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई स्रोत र साधानको आवश्यकता भएकोमा कुनै शंका नरहेको उल्लेख गर्दै आवश्यक स्रोतको पूर्तिका लागि कुनै पनि नवीन वित्तीय स्रोतको मोडललाई स्वागत गरिने बताएका छन्। काठमाडौंमा सुरु भएको 'इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल' को उद्घाटन सत्रमा बोल्दै महतले नेपालमा सम्भावना र आकर्षक वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता अहिलेसम्म आवश्यकता अनुसार…