पर्यटकको पखाइँमा छन कर्णालीका पर्यटकीयस्थल, विकास पर्यटनको सम्भावना

दशैं तिहार मनाउन घरबाहिर भएकाहरु धमाधम गृहक्षेत्र फर्किने क्रम चलिरहेको छ । दशैं यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दशैं बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल । नेपाल…