नौं जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हालसम्म ९ जलविद्युत कम्पनीले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सूचीकृत ४६ जलविद्युत कम्पनी औषत लाभांश १३.०३ प्रतिशत देखिएको छ । जसमा बोनस शेयर औषतमा ९.७२ प्रतिशत र नगद लाभांश औषतमा ३.३१ प्रतिशत छ । हालसम्म नेप्सेमा सूचीकृत ४६ कम्पनीमध्ये अझै ३७ ले लाभांश घोषणा गर्न बाँकी…