बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी वापत अझै ६ अर्ब १६ करोड भुक्तानी गर्न बाँकी छ । कोरोना बीमा गर्ने एक लाख भन्दा बढी बीमितले कोरोना बीमाको रकम पाउन बाँकी छ । दाबीको निवेदन दिएका ती बीमितले रकम पाउने अन्यौलता बढ्दै गएको छ । कम्पनीहरुले क्षमता भन्दा बढी दायित्व पर्यो भन्दै भुक्तानी रोके पछि बीमितहरुले रकम…