तिज लागेसँगै बजारमा सुनको माग अत्याधिक, आपूर्ति कम हुँदा व्यवसायीलाई माग धान्न कठिन

महिलाहरुको विशेष पर्व हरितालिका तिजले अहिले छपक्कै छोपिसकेको छ । हिन्दु महिलाहरुको महान् चाड हरितालिका तिज लागेसँगे नेपाली बजारमा सुनको माग अत्याधिक बढेको छ । हरितालिका तिज लागेपछि तिजका लागि चाहिने सरसामान किन्नका लागि हरेक ठाउँका बजार तथा पसलहरुमा महिलाहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ । त्यही बाक्लो जमातबाट अछुतो छैन सुनचाँदी व्यवसाय पनि । नेपालमा…