सुनको भाउमा नयाँ रकेर्ड कायम, एकैदिन प्रतितोला १६ सय रुपैयाँ बढ्यो

बिहीबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । बैंक अफ इंलेण्ड लगायतका ठूला बैंकहरुले ब्याजदरमा भारी कटौती गर्ने संकेत गरेसँगै त्यसको प्रभाव सुन बजारमा पर्न गएको बिश्लेषकहरुले बताएका छन् । बिहीबार छापावाला सुनको भाउ १ लाख ४० हजार रुपैयाँमा कारोबार…