लोकल सानो गोलभेँडाको प्रतिकेजी मूल्य २५ रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य ३० रुपैयाँ तोकिएको छ । कालिमाटी तरकारी तथा फलफूल बजारमा आज बन्दाको न्यूनतम मूल्य ३० रुपैयाँ रहेको छ भने अधिकतम मूल्य ४० रुपैयाँ रहेको छ । त्यसैगरी ज्यापु काउलीको औसत मूल्य ७५, स्थानीय काउली ६५ रुपैयाँ, ब्रोकाउली ११५ रुपैयाँ, लोकल गाँजर ७७ रुपैयाँ,…