गुन्द्रकको न्यूनतम प्रतिकेजी २५० रुपैयाँ तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गुन्दु्रकको न्यूनतम मूल्य २५० र अधिकतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । यस्तै कालिमाटीमा आज तामाको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य १२० रुपैयाँ तोकिएको छ । यस्तै, आज ठुलो नेपाली गोलभेडा प्रतिकजी औसत ४५…