कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीका कारण आउने दिनमा संसारभर ठूलो आर्थिक मन्दी आउने चेतावनी चारैतिरबाट दिइएका छन्। ठूल्ठूला र धनी देशका साथसाथै साना र गरिब देश कोही पनि महामारीका कारण आर्थिक गतिविधि ठप्प पारिएको लकडाउनका कारण आर्थिक क्षतिबाट अछुतो छैनन्। विभिन्न देशका केन्द्रीय ब्याङ्कहरूले अर्थतन्त्र उकास्न ब्याज घटाउने तथा अन्य राहतका प्याकेजको घोषणा गरिरहेका छन्। यसैबीच…