कोभिड–१९ महामारी न्यूनीकरण गर्न सरकारले चाल्ने कदम अपर्याप्त भए वा सम्पन्नहरूलाई मात्रै प्राथमिकता दिए केही देशमा नयाँ खालको सामाजिक अस्थिरता निम्तिन सक्ने अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चेतावनी दिएको छ । संसारभरका सरकारले कोभिड महामारीविरुद्ध र आर्थिक क्षति न्यूनीकरणका लागि ८० खर्ब अमेरिकी डलर खर्च गरिसकेको भए पनि यो संकटपछि पनि सरकारले आर्थिक राहत दिनुपर्ने मुद्रा…