बजारमा माग बढाउन सरकारको सहयोग आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजारमा माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताए । उनले बजारको माग बढाउन सरकारले सहयोग गर्नुपर्ने बताए । मोरङ उद्योग व्यापार संघको ६७औँ वार्षिक साधारणसभालाई बिहीबारसम्बोधन गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् । उनले सरकारले लगानी सम्मेलनअघि संशोधन गर्ने भनेको…