सेयर बजारमा सामुहिक लगानी कोषको खुलामुखि योजना परिक्षण गरीने

नेपाल धितोपत्र बोर्डले एनआइवीएल एस सामुहिक लगानी कोष अन्तर्गतको खुलामुखि योजना सञ्चालन गर्ने अनुमती दिएको छ। धितोपत्र बजारमा परिक्षणका लागि भन्दै बोर्डले एनआइवीएल सामुहिक लगानी कोषलाइ ५० करोड रुपैयाँ बरावरको खुलामुखि योजना सञ्चालन अनुमती दिएको हो । एनआइवीएल सहभागीता फण्ड नामक योजनाको योजना व्यवस्थापकको रुपमा एनआइवीएल एस क्यापीटल रहेको छ । आगामी जेठ १५ गते…