सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिले श्रेष्ठलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो। सनराइजमा सिइओ रहेका रत्नराज बर्जाचार्यको कार्यकाल सकिएपछि बैंकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको हो।  एक बर्षअघि कार्यकाल पुरा नगरी माछापुच्छ्रे बैंक छाडेका श्रेष्ठले ग्लोबल आइएमई र एनआईसी एशिया बैंकमा समेत काम…