निर्माण क्षेत्रमा छाएको मन्दीले विजयश्री स्टीलको व्यापारमा निरन्तर गिरावट

पछिल्लो समयमा पुर्वाधार विकास तथा निर्माणका कामहरु सुस्त भएसँगै हाल नेपालका अधिकांश स्टील तथा सिमेन्ट उद्योगहरुको आम्दानी घटेको छ । व्यापारिक घराना विजय ग्रुप अफ कम्पनीजको लगानी रहेको विजयश्री स्टील प्रालिको सञ्चालन आम्दानी लगातार तेस्रोबर्ष घटेको छ । कम्पनीले सन २०२३ मा ३ अर्ब ५६ करोड ४० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले…