जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा १ खर्ब १० अर्ब ८ करोड २७ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आवको सोही अवधि (९ महीना) मा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ कुल बीमा शुल्क उठाएका थिए । समीक्षा अवधिमा…