नीति तथा कार्यक्रममा सुझाव: साना उद्योगलाई पुनरकर्जा, बैंकबाट साना ऋण प्रवाहको वाताबरण बनाउ

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न बजारमा रकम प्रवाह गराउने वाताबरण बनाउनुपर्ने सुझाव उद्योग वाणिज्य महासंघले दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बिहीबार महासंघको २९ बुँदे सुझाव सार्वजनिक गरेका हुन् । अर्थतन्त्रको वाह्य क्षेत्र सकारात्मक भएपनि आन्तरिक मागमा आएको कमीका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै महासंघले बजारमा रकम…