उपकरण मर्मतसम्भारका लागि हेटौँडा सिमेन्टको उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका केही उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने भन्दै सिमेन्टको उत्पादन बुधबारदेखि बन्द गरेको छ । सो उद्योगले दुई हप्ताभित्रै आगो बाल्ने भट्टीलगायत केही यन्त्रको मर्मतसम्भार गरेपछि पुनःसिमेन्टको उत्पादन गर्ने लक्ष्य राखिएको हेटौँडा सिमेन्टले जनाएको छ । सो उद्योगमा हालसम्म करिब सवा तीन लाख बोरा सिमेन्टको उत्पादन गरेर मौज्दात रहेको छ । सिमेन्टलाई…