खराब कर्जा धेरै भएका बैंकहरुमध्ये कुमारी सबल, बैंकहरुको एनपीएल बढेपनि जोखिम एक तिहाइ मात्रै

कोरोना महामारी तथा आर्थिक मन्दीका कारण बैंकहरुको खराब कर्जा बढेपनि सो अनुसार जोखिम नबढेको पाइएको छ । बैंकहरुले कर्जा नोक्सानी व्यवस्था नगरेको खराब कर्जा न्यून भएसंगै जोखिम पनि सामान्य रहेको स्पष्ट भएको हो चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको खराब कर्जा कुल कर्जाको ३.६३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुको खराब कर्जा…