वित्तीय प्रणालीको एक खर्ब ४१ अर्ब केन्द्रीय बैंकमा, जटिल बन्दै अधिक तरलता

नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न जटिल हुँदै गएको छ । बैंक वित्तीय संस्थाले ४ दिन अन्तरालमा खर्ब भन्दा धेरै स्थायी निक्षेप राख्न थालेपछि समस्या बढेको हो ।  केन्द्रीय बैंकले गत फागुन देखि वित्तीय प्रणालीमा न्यून तरलता हुँदा बैंक दर स्थायी तरलता सुविधा लिएजस्तै अधिक तरलताको अवस्थामा सिधै केन्द्रीय बैंकमा निक्षेप राख्न…