बुद्ध रिजेन्सीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौँ । लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । आईपीओ निष्कासनसम्बन्धी…