फुड इम्पायर सिंगापुरद्वारा चेम्बरमार्फत बाढीपीडितका लागि २० हजार अमेरिकी डलर बराबरको राहत सहयोग

काठमाडौँ । विश्व प्रतिष्ठित म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । फुड इम्पायरले उक्त सहयोग नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदान गरेको हो ।हालैको बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा…