काठमाडौँ । असोज १ गते देखी भृकुटीमण्डपमा सुरु हुन गईरहेको ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ मा ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफर दिने भएको छ । आफ्नै घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्ताका लागि काठमाडौंमा हुन लागेको सिजी प्रपर्टी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण एक्स्पोले…