काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आफ्नो सुन तथा सुनका गरगहनाहरु धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन । यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाखसम्म कर्जा सुविधा प्राप्त गर्न…