नेप्सेमा ५ कम्पनीको एक करोड ५६ लाख कित्ता शेयर सूचीकरण

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा यस साता ५ कम्पनीको बोनस र हकप्रद गरि कूल एक करोड ५६ लाख ३६ हजार ९८४ कित्ता शेयर सूचीकरण भएको छ । यसरी शेयर सूचीकरण गराउने कम्पनीहरुमा नबिल बैंक, मेरो माइक्रोफाइनान्स, एलआईसी, जेविल्स् फाइनान्स र मिथिला लघुवित्त रहेका छन्।

सूचीकरणसँगै पाँचवटै कम्पनीका शेयरधनहिरुले उक्त शेयर धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन्।

हेर्नुहोस् कुन कम्पनीले कुन शेयर कति सूचीकरण गराए:-