नेप्सेमा एक लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक लघुवित्तको एक लाख ६८ हजार कित्ता शेयर सूचीकृत भएको छ ।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशतले हुन आउने एक लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरीद बिक्री गर्न सक्नेछन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ श्रावण २०७७, आइतबार  १७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।