भरतपुरको सबै उडान रद्द


देशभर सक्रिय मनसुनको प्रभावले मौसम प्रतीकुल हुँदा भरतपुरबाट हुने उडान रद्ध भएको छ ।

बुद्ध एयरका अनुसार अपुग भिजिबिलिटीका कारण जनकपुर, भरतपुर तथा सिमराको उडान हुनसकेको हो । हवाई गन्तव्यको मौसममा नखुलेको र इनरुट मौसमसमेत बिग्रिएकोले बुधबार दिउँसोदेखि सबै आन्तरिक उडान बन्द भएका हुन् ।

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार  १५ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।