नेप्सेको अनलाइन प्रणालीले काम नगरेपछि सामाजिक सञ्जालमा पोखिए यस्ता असन्तुष्टि


नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीमा दिनहुँ जस्तो समस्या आउन थालेपछि समाजिक सञ्जालमा असन्तुष्टि जनाउनेहरु बढ्न थालेका छन् । कतिपयले नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई समेत जोडेर अनलाइन कारोबार प्रणालीप्रति असन्तुष्टि जनाएका छन् ।

गत बिहीबार र आइतबार गरी २ पटक नेप्सेको कारोबार प्रणालीमा समस्या देखिएको छ । कतिपयले नियोजित रुपमा कारोबार प्रणालीमा समस्या निम्त्याइएको आरोप लगाएका छन् भने कतिपयले प्रणाली सुधारका लागि सुझाव दिएका छन् ।

यहाँ हामीले सामाजिक सञ्जालमा अनलाइन कारोबार प्रणालीका सम्बन्धमा लगानीकर्ताले गरेका केही टीकाटीप्पणी संकलन गरेका छौं ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।