प्रि-ओपनिङ्गमा १९ कम्पनीको शेयरमूल्य बढ्यो

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बुधबार कारोबारमा आएका १९ कम्पनीको शेयरमूल्य बढेको छ । तीन कम्पनी घटेको छ भने ३ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २५ कम्पनीका ३ हजार ८१७ कित्ता शेयर ७ लाख ९१ हजार ८१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यस अवधिमा नेप्से ७.९७ अंकले बढेर १ हजार ५६१.५९ बिन्दुमा बन्द भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ असाेज २०७७, बुधबार  १० : ५९ बजे