प्रि-ओपनिङ्गमा २१ कम्पनीको शेयरमूल्य बढ्यो, नेप्से सूचकमा सुधार

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बिहीबार कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । ७ कम्पनी घटेको छ भने ३ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३१ कम्पनीका ५ हजार ३०९ कित्ता शेयर १० लाख २० हजार ६१० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यस अवधिमा नेप्से ३.५२ अंकले घटेर १ हजार ५५३.९६ बिन्दुमा बन्द भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ आश्विन २०७७, बिहिबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।