प्रि-ओपनिङ्गमा १७ कम्पनीको शेयरमूल्य बढ्यो, नेप्से सूचकमा पनि सुधार

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आइतबार कारोबारमा आएका १७ कम्पनीको शेयरमूल्य बढेको छ । ४ कम्पनी घटेको छ भने ७ कम्पनीको शेयरमूल्य भने स्थिर रह्यो।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २८ कम्पनीका ११ हजार ३०२ कित्ता शेयर २९ लाख ५२ हजार ८८२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यस अवधिमा नेप्से ६.७३ अंकले बढेरर १ हजार ५७७.७८ बिन्दुमा बन्द भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असाेज २०७७, आइतबार  १० : ५६ बजे