प्रि ओपनिङ्गमा १९ कम्पनीको शेयरमूल्य बढ्यो

0
Shares

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आइतबार कारोबारमा आएका २३ कम्पनीमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको सामान्य घटेको छ ।

आज कुनैपनि कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छैन । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २३ कम्पनीका ८ हजार ३७३ कित्ता शेयर १९ लाख ४६ हजार ५९० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यस अवधिमा नेप्से ४.३७ अंकले बढेर १ हजार ५९४.०१ बिन्दुमा बन्द भएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ असाेज २०७७, आइतबार  १० : ५६ बजे