बिहीबार प्रि ओपनिङ्गमा नेप्से ४.३१ अंक बढ्यो, २१ कम्पनीको कारोबार-१५ को मूल्य बढ्यो

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बिहीबार कारोबारमा आएका २१ कम्पनीमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीका ७ हजार ५३१ कित्ता शेयर ३३ लाख १५ हजार २६१ रुपैयाँमा खरीद बिक्री भएका छन् । यस अवधिमा नेप्से ४.३१ अंकले बढेर १ हजार ६४४ दशमलव ९५ बिन्दुमा बन्द भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० कात्तिक २०७७, बिहीबार  १० : ५७ बजे