साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.४४ प्रतिशत अर्थात ७.२० अंकले बढेर १ हजार ६४३ दशमलव २९ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीके शेयरमूल्य घटेको छ । दुई कम्पनीके स्थीर रहेको छ ।
यस अवधिमा कम्पनीका १७ हजार ५३९ कित्ता शेयर ५४ लाख ४७ हजार ९७० रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया