बिओके क्यापिटलले साढे ५ प्रतिशत लाभांस दिने


बिओके क्यापिटलकोे शुक्रबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले शेयरधनीलाई ४.५ प्रतिशत नगद लाभांस दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले गत आर्थिक वर्षको नाफा वाट शेयरधनीलाइ चुक्ता पुंजी २१ करोड रुपैयाँको ४.५ प्रतिशतका दरले हुने रकम ९४ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सो साधारणसभाले आ.ब. २०७६/७७ को वित्तीय विवरणहरु समेत पारित पारित गरेको छ । साथै साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई काम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।