साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ०.३७ प्रतिशत अर्थात ६.५४ अंकले बढेर १ हजार ७८९ दशमलव ३६ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा २६ कम्पनीका २ हजार ४ कित्ता शेयर १२ लाख ३८ हजार ८९५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया