एनआईसी एशिया बैंक ( NICA) को लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।
बैंकले मंसिर २१ गते डाकेको २३ औं वार्षिक साधारण सभाका लागि मंसिर १० गते बुधबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बैंकको २० प्रतिशत लाभांश पाउन मंगलबारसम्म शेयरधनी भैसक्नुपर्नेछ ।
मंसिर ८ गते सोमबार बैंकको प्रतिकित्ता ६८७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।.
- एनआईसी एशिया बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
- एनआईसी एशिया बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया