आइसिएफसि फाइनान्स (ICFC) ले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
फाइनान्स संचालक समितिको आइतबार सम्पन्न २७१ औं बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जसमध्ये फाइनान्सले १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया