नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले चयन भएका छन् ।
बैंकको मंसिर १८ गते बसेको संचालक समितिको १८ औं बैठकले गोरखा जिल्ला खुड्कोट गाविस वडा नम्बर ६ निवासी वाग्लेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया