काठमाडौँ । याडिया, लगातार ८ वर्षसम्म विश्वको नं.१ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्डको नेपालका लागि एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रा.लिले उच्च प्रदर्शनयुक्त याडियामा विशेष सीमित स्टक अफर घोषणा गरेको छ। अब यसको मूल्य अघिल्लो २,८५,००० बाट घटाएर २,४५,००० रुपैयाँ गरिएको छ।
यो अफरले लगातार ८ वर्षसम्म विश्वव्यापी रूपमा नं.१ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बनेको याडियाको महत्वपूर्ण उपलब्धि र विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सव मनाउँछ।
याडिया ती सवारहरूको लागि बनाइएको हो जसले प्रदर्शन र भरपर्दोपन दुवै खोज्छन्। ३२०० मोटर र १७२ टर्क सहित, यसले ६२ किमी घण्टा को उच्चतम गति हासिल गर्छ र एक पटकको चार्जमा १०० किमी सम्मको दूरी तय गर्न सक्छ। यसको ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता, र लामो जीवनचक्र प्रदान गर्छ, साथै जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा दिन्छ।
डिजाइन र सुविधाको दृष्टिले, सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रूज कन्ट्रोल, र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्ट र रियर डिस्क ब्रेक सिस्टम विथ जस्ता विशेषताहरू छन्। यसमा १७० मिमी ग्राउन्ड क्लिरेन्स छ जसले विभिन्न सडक परिस्थितिमा सजिलै चलाउन मद्दत गर्छ।
याडियामा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष र ५०,००० किमी वारेन्टी प्रदान गर्छ, जसले लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गर्छ
विशेष अफर – सीमित स्टक मात्र
नयाँ २,४५,००० मूल्य सीमित स्टकका लागि मात्र लागू हुन्छ। स्टक सकिएपछि पुनः अघिल्लो मूल्यमा फिर्ता हुनेछ।












प्रतिक्रिया