इनफिनिक्स नोट ५० एस ५ जी प्लस नेपालको बजारमा


काठमाडौँ । इनफिनिक्सले नयाँ नोट ५० एस ५ जी प्लस नेपाली बजारमा ल्याएको छ । दमदार प्रदर्शन, आकर्षक डिजाइन र अत्याधुनिक फिचरहरू सहितको यो स्मार्टफोन ८ जिबी २५६ जिबी भेरियन्ट मात्र ३१,९९९ रुपैयाँमा पाइन्छ।

३ रंगमा उपलब्ध 

नोट ५० एस ५ जी प्लस म्यारिन ब्लु, टाइटानियम ग्रे र बर्गन्डी रेड रंगमा उपलब्ध छ, जसमा प्रिमियम फिनिश र आरामदायी ग्रिप छ, जो स्टाइलमा फरक देखिन्छ। इनफिनिक्स नोट ५० एस ५ जी प्लस अहिले नेपालभरका मोबाइल पसलहरूमा ३१,९९९ रुपैयाँमा उपलब्ध छ ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।