सिद्धार्थ इक्वीटी फण्डले गत आर्थिक वर्ष २०७५।०७६ मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
यो सँगै सूचीकृत कम्पनीहरुमध्ये गतवर्षको लाभांश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सोमबार बसेको बैठकले इकाईधनीलाई १६ करोड ५० लाख बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया