
मंगलबार सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ८०० रुपैयाँ र चाँदीके भाउ तोलामा १५ रुपैयाँले सस्तिएको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ ९४ हजार १०० रुपैयाँ, तेजाबी सुनको मूल्य ९३ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य १हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य ७०० रुपैयाँले बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ, तेजाबी सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलामा १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया