साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से २.७० अंकले बढेको छ । यससँगै नेप्से २१८१.२७ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ३२ कम्पनीका ५ हजार २४५ कित्ता शेयर ३० लाख ५८ हजार ७२५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया