कम भिजिविलिटीका कारण हवाइ उडान प्रभावित


काठमाडौँ । बाक्लो तुवाँलोका कारण पोखरासहित तीन आन्तरिक गन्तव्यमा हवाइ सेवा पूर्ण रूपमा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित हुन पुगेको हो ।

यद्यपी, कम भिजिविलिटिका कारण नै बन्दा गरिएको भद्रपुर विमानस्थल पनि खुल्ने तयारी भइरेहको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  १० : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।