
जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न पदहरुमा कर्मचारीको माग गरेको छ ।
लघुवित्तले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक र कनिष्ठ सहायक पदहरुमा कर्मचारीको माग गरेको हो ।
इच्छुक योग्यता पुगेका १८ वर्ष देखि ४० वर्ष ननाघेका नेपाली नागरिकले माघ १३ गतेसम्म आवेदन दिनसक्ने लघुवित्तले जनाएको छ ।
लघुवित्तका अनुसार पर्सा, चितवन, नवलपरासी, नवलपुर, रुपन्देही, दाङ्ग, बाँके, वर्दिया, कैलाली कञ्चनपुर, पाल्पा, अर्घाखाँची, तनहुँ, सल्यान, प्यूठान, सुर्खेत, गुल्मी, डलेल्धुरा जिल्लाका स्थानीय र चालक अनुमतिपत्र हुनेलाई विशेष प्राथामिकता दिइने छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया