जानकी फाइनान्स (JFL) को गत आर्थिक वर्ष २०७६/७७ बाट लाभांश घोषणा र साधारण सभामा ढिलाई हुने भएको छ ।
यसअघि पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्दै आएको यस फानइनान्सले एक सूचना जारी गर्दै बाह्य लेखापरिक्षण कार्यमा प्राविधक कारणले ढिलाई भएकाले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसकिएको जनाएको छ ।
यस्तै फाइनान्सले बाह्य लेखापरिक्षण कार्यमा प्राविधक कारणले ढिलाईका कारण फाइनान्सको साधारण सभा चैत मसान्तसम्ममा सम्पन्न गरिसक्ने जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया