
छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) को २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
लघुवित्तको १९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
साथै, सभाले कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरी कर्ण बहादुर घले र प्रकाश राज विष्टललाई निविरोध सञ्चालक निर्वाचित गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया