भारतमा उत्पादित कोरोना विरुद्धको खोप नेपालमा प्रयोग गर्न अनुमति

0
Shares

नेपालमा भारतमा उत्पादित कोरोनाविरुद्धको खोपको आपतकालीन प्रयोग गर्न अनुमति दिइएको छ।

सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपको नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो।

औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएको छ।

भारतमा यसअघि नै यस खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ माघ २०७७, शुक्रबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।