
शेयर बजार सूचक मापक नेप्से सोमबार प्रि-ओपनिङ्ग सेसनमा ऐतिहासिक उचाइमा पुगेको छ ।
कारोबारमा आएका ४७ मध्ये ३७ कम्पनीको शेयरमूल्य बढेपछि नेप्से १८.३७ अंकले बढेर २३३३.८८ अंकमा पुगेको हो । नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज २१ कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार ४७ कम्पनीका ११ हजार ३२२ कित्ता शेयर ४९ लाख ८१ हजार ३५७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
.jpg)
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया